बाँके-२ मा धवलशमशेर राणाको अग्रता

नेपालगञ्ज – बाँके-२ मा राप्रपाका धवलशमशेर राणाले अग्रता लिएका छन् । राणाले १,९८३ मतसहित अग्रता लिएका हुन् । उनलाई जनता समाजवादी पार्टी (जसपा) का मोहमद इस्तियाक राईले ६९४ मत सहित पछ्याइरहेका छन् ।  ३००० मत गणना हुँदा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका सुदिप नरसिंह राणाले २१८ मत पाएका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार