दार्चुलामा अझै मतगणना सुरु हुन सकेन, मतपेटिका संकलन गरिदै

काठमाडौँ – दार्चुलामा अझै मतगणना सुरु हुन सकेको छैन । जिल्लाको विभिन्न मतदान केन्द्रबाट मतपेटिकाहरु जिल्ला सदरमुकाम खलंगा लगिदैछन् । मतपेटिका खलंगा पुग्ने क्रम जारी छ । मतपेटिका पुग्नासाथ सर्वदलीय बैठक राखेर मतगणना गरिने निर्वाचन कार्यालयले जनाएको छ । दार्चुलामा नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडू र नेकपा एमाले नेता गणेशसिंह ठगुन्नाबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

यो पनि 

दार्चुलामा कांग्रेसबाट बडु र एमालेबाट ठगुन्नाबीच प्रतिस्पर्धा हुने निश्चित, यस्तो छ राजनीतिक समिकरण

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार