भुवन बडूको आधुनिक गीत ‘मेरो माया मार्‍यौ’ सार्वजनिक

काठमाडौँ – भुवन बडूको आधुनिक गीत ‘मेरो माया मा¥यौ’ सार्वजनिक भएको छ । ‘विग परिवेश’ युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा सीएल शर्माको शब्द र म्युजिक रहेको रहेको छ भने भुवन बडूको स्वर रहेको छ । गणशे सेन्चुरीले निर्देशन गरेको गीतमा मरुभुमी नारायणले छायाङ्कन गरेका छन् । भिडियोको सम्पादन भने रोसन धितालले गरेका हुन् । गीतको अभिनयमा केशर विसी, गणशे सेन्चुरी र प्राप्ती पण्डितलाई देख्न सकिन्छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार