ह्वाइट हाउसमा दीपावली, बाइडेनले दीप प्रज्वलन गरेपछि …

काठमाडौँ – दीपावलीको अवसरमा अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउसमा पनि दीप प्रज्वलन गरिएको छ ।

राष्ट्रपति जो बाइडेनले दीपावली मनाएको तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रत्येकमा अन्धकार हटाएर संसारमा उज्यालो ल्याउने शक्ति मिलोस् भन्ने कामना गरेका छन् । दीप प्रज्वलनमा उपराष्ट्रपति कमला ह्यारिस, प्रथम महिला जिल बाइडेनलगायत सहभागी थिए।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार