एमालेको प्रश्न– प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन हामीले पनि ‘हेलो सरकार’मा निवेदन हाल्नुपर्ने हो ?

एमाले संसदीय दलकी उपनेता पद्‌मा अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले प्रतिनिधिसभामा जवाफ दिन नआएको प्रति व्यङ्ग्य गरेकी छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा समय लिएर बोलेकी उनले प्रधानमन्त्रीलाई संसदमा ल्याउन ‘हेलो सरकार’मा निवेदन दिनुपर्ने हो भन्ने प्रश्न गरिन् । 

‘प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन हामीले पनि हेलो सरकारमा निवेदन हाल्नुपर्ने हो ?,’ अर्यालले प्रश्न गरिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार