एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले प्रतिनिधिसभामा जवाफ दिन नआएको प्रति व्यङ्ग्य गरेकी छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा समय लिएर बोलेकी उनले प्रधानमन्त्रीलाई संसदमा ल्याउन ‘हेलो सरकार’मा निवेदन दिनुपर्ने हो भन्ने प्रश्न गरिन् ।
‘प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन हामीले पनि हेलो सरकारमा निवेदन हाल्नुपर्ने हो ?,’ अर्यालले प्रश्न गरिन् ।




प्रतिक्रिया दिनुहोस्