धनगढीका २ जना युवक लागूऔषधसहित पक्राउ

धनगढीः कैलालीको धनगढीका २ जना युवक लागूऔषधसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ तौलाहा ताल नजिकबाट ८० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २७ वर्षीय रोहित राना र २२ वर्षीय अब्रिन चौधरी रहेका छन्। मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार