संखुवासभाको चैनपुरमा आगलागी हुँदा १५ लाखको क्षति

संखुवासभाको चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति भएकाे आगलागीमा दिलप्रसाद लिम्बुको ३ तल्ले घर पूर्ण रूपमा जलेको हो । आगलागीबाट मानवीय क्षति भने भएको छैन । प्रहरी र स्थानीयको सहयोगमा चार घण्टापछि आगो निभाइएको थियो । 

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार