कञ्चनपुरबाट १० लाख १३ हजारको भन्सार छलीका किराना सामान बरामद

कञ्चनपुर : कञ्चनपुरबाट १० लाख १३ हजारको भन्सार छलीका किराना सामान बरामद गरिएको छ।

बेदकोट नगरपालिका-१ चम्फापुरमा पुर्ब पश्चिम लोकमार्ग सडक किनाराबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १० खाल १३ हजार बराबरको सुर्ति, किराना लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी, कञ्चनपुरमा बुझाएको जनाएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार