सञ्चालनमा नआउँदै धनगढी सभा गृहमा लगाइयो आगो

धनगढी :  धनगढीमा मङ्गलवार भएको जेन्जी आन्दोलनकारीले धनगढी सभा गृहमा आगो लगाएका छन्। निर्माण भएर सञ्चालनमा नआउँदै सभा गृह जलाइएको हो।

मङ्गलवार भएको आन्दोलनमा प्रदर्शनकारीको समूहले सभा गृहमा तोडफोड र आगजनी गरेको हो। उनीहरूले दुई पटक गृहमा प्रवेश गरेर आगजनी र तोडफोड गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ।

Galaxy

प्रदर्शनकारीहरूले सभा गृहमा राखिएका आगो निभाउने उपकरण नियन्त्रणमा लिएर आगजनी गरेका हुन्। उनीहरूले आगो निभाउने उपकरण समेत लगेर गएको, दमकल आउन अवरोध गरेका कारण सभा गृहका फर्निचर लगायतका

सामान जलेर नष्ट भएको उपमहानगरले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार