धनगढी उपमहानगरले आन्दोलनमा घाइते भएका आफ्ना नागरिकको निःशुल्क उपचार गर्ने

धनगढी : धनगढी उपमहानगरपालिकाले जेन्जी आन्दोलनको क्रममा घाइते भएका नागरिकको उपचार गर्ने भएको छ। उपमहानगरले काठमाडौं लगायत देशका विभिन्न स्थानमा भएको आन्दोलनमा घाइते भएका धनगढीका स्थानीयको निस्शुल्क उपचार गर्ने जनाएको छ।
नगर प्रमुख गोपाल हमालले धनगढीका नागरिकको उपचार गर्ने दायित्व स्थानीय सरकारको भएको भन्दै आन्दोलनमा घाइते भएका नगरवासीको उपचार गरिने घोषणा गरेका छन्।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार