गोंगबुको घरमा प्रहरी छापा, ४ करोडसहित एक पक्राउ

काठमाडौं : उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसरको संयुक्त टोलीले मंगलबार गोंगबुको एक घरमा छापा हानेको छ।

सूचनाका आधारमा छापा हान्दा अवैध चार करोड रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उक्त सूचनाको पुष्टि गर्दै बाँकी विवरण आउन बाँकी रहेको जनाएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार