जिनानको धान उत्पादन विशेष क्षेत्रको भ्रमणमा प्रधानमन्त्री ओली

काठमाडौं – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जिनान जिल्लाको धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन्।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आइतबार बिहान ओलीले जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका हुन्।


शनिबार बिहान चीन पुगेका ओली अहिले जियानजिनमा रहेका छन्। साङ्घाई सहयोग सङ्गठन (एससीओ) को सम्मेलनमा भाग लिन चीनको थियानजिन सहर पुगेका प्रधानमन्त्री ओलीले शनिबार चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रतिनिधिमण्डलसँग वार्ता गरिसकेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार