डडेल्धुराबाट भन्सार छलीका बिडी र सुपारी बरामद

भक्तराज जोशी

डडेल्धुरा : डडेल्धुराबाट भन्सार छलीका बिडी र सुपारी लगायतका सामान बरामद गरिएको छ।

जिल्लाको परशुराम नगरपालिका–१२ लेटेरोडाबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २७ हजार ६४० बराबरको सामान प्रहरीले बरामद गरेको हो। भन्सार छलीका बिडी, सलाई, सुपारी लगायतका सामान इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले शुक्रवार बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार