कैलालीमा हाजिर भए सिडिओ लम्साल

धनगढी।कैलालीको प्रमुख जिल्ला अधिकारी (सिडिओ)का रुपमा कृष्णप्रसाद लम्साल हाजिर भएका छन् ।


यसअघि दाङका प्रमुख जिल्ला अधिकारी रहेका उनको गृह मन्त्रालयले बुधबार कैलाली सरुवा गरेको थियो । 

Galaxy

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भने नयाँ प्रमुख जिल्ला अधिकारी आजदेखि कार्यालयमा हाजिर हुनुभएको छ।

यसअघि कैलालीका प्रमुख जिल्ला अधिकारी रहेका गोगनबहादुर हमाल गृह तानिएपछि लम्सालको कैलाली सरुवा भएको हो ।

कैलाली कारागारमा हिंसात्मक घटना भएपछि हमाललाई गृह तानिएको बताइएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार