सुदूरपश्चिम विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीबीच झडप

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीबीच झडप भएको छ ।  

गत चैत ५ तोकिएको समयमा स्ववियु निर्वाचन नभएपछि सुदूरपश्चिम विश्वविद्यालयमा साउन १४ गतेका लागि निर्वाचन तोकिएको छ ।

Seti Hospital

मंगलबार मनोनयन दर्ताको समयमा दुई विद्यार्थी संगठनका कार्यकर्ताबीच झडप भएको हो । झडप भएपछि मनोनयन दर्ताको काम स्थगित भएको छ ।

नेविसंघ र अखिल क्रान्तिकारीबीचको झडपलाई प्रहरीले बल प्रयोग गरी केही समयअघि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार