क्यानडामा ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिका आउने सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। ट्रम्पले अगस्ट १, २०२५ देखि अमेरिका प्रवेश गर्ने क्यानेडियाली सामानमा कर लागू हुने बताएका हुन्।

ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै क्यानडाबाट आउने सामानमा कर लगाउने घोषणा गरेका छन्। अमेरिकाले पहिले नै केही क्यानेडियाली सामानमा २५ प्रतिशत कर लगाइसकेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार