देउडा गित “हौस्या जोवन” सार्वजनीक

भक्तराज जोशी

बैतडी : देउडा गित “हौस्या जोवन” सार्वजनीक भएको छ। पछिल्लो समयका चर्चित लोक देउडा गायक शेरी औजी र गायिका लक्ष्मी नेपालीको स्वरमा भिडियोसहित गित सार्वजनीक भएको हो।

हरिष पार्किको प्रस्तुतीमा तयार भएको गितको शब्द/सिर्जना देउडा सर्जक गोकर्ण दयाल “गौरव”ले गर्नुभएको छ। गायक औजीको मिठो लय रहेको गितलाई भुवन प्रकास वडुले एरेन्ज गर्नुभएको गायक औजीले जानकारी दिनुभयो।

गित विग परिबेश रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको हो। गितको भिडियोमा ज्ञानेन्द्र सुनार र मनिसा रावलको सुन्दर अभिनय रहेको छ। गितमा माया प्रेमका कुरा समेटिएको छ। गितलाई माया गरिदिन र आवश्यक सल्लाह सुझाव दिन गितका सर्जक दयालले आग्रह गर्नुभएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार