गोदावरीमा नदीमा फसेका ६ जनाको सकुशल उद्धार

धनगढी : कैलालीको गोदावरी नदीमा बाढी आएपछि फसेका ६ जनाको उद्धार गरिएको छ । बुधवार श्राद्ध गर्न गएका कञ्चनपुरको झलारीका ६ जनाको उद्धार गरिएको हो ।

काठे पुल नजिकै नदीको बिच भागमा श्राद्ध गरिरहेका बेला नदीमा एक्कासि बाढी आएपछि उनीहरू फसेका थिए । ६ जनाकै सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी रण बहादुर चन्दले बताए ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार