बैतडीको दोगडाकेदार गाउँपालिका पुर्ण संस्थागत सुत्केरी घोषणा

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका पुर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ। मंगलवार आज नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई पुर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए।

उनका अनुसार गाउँपालिकाले तयार पारेको सूचक अनुसार गाउँपालिकाका सबै वडाहरु पुर्ण संस्थागत सुत्केरी वडा घोषणा भइसकेको र आज गाउँपालिकालाई पनी पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो।

Seti Hospital

गाउँपालिकाको सूचक प्रोटोकल अनुसार गर्भवती जाँच, टिटि खोप र आइरन चक्कीको नियमितता, सुत्केरी पछि आमा र बच्चाको जाँच लगायतका सूचकहरु पुर्ण भइसकेपछि गाउँपालिकालाई पुर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको उनले बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार