सरकारले पाँच करोडकाे गुरुयोजना रद्दीको टोकरीमा फाल्याे : प्रदेशसभा सदस्य ओली

धनगढी : सुदूरपश्चिम प्रदेशसभा सदस्य शिवसिंह ओलीले सडक सञ्जाल गुरुयोजनाअनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन नसकेको बताएका छन् । मंगलबार प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै ओलीले यस्तो बताएका हुन् ।

‘सडक सञ्जाल गुरुयोजना बनाएर मन्त्रिपरिषद्बाट पास भएपछि हामी एउटा पनि योजना बाहिरबाट हाल्दैन भनियो,’ उनले भने, ‘हामीले दिएनौं पनि, गुरुयोजनाबाटै हाल्नुस् भनेका थियौं ।

Seti Hospital

तर, गुरुयोजनाअन्तर्गत भएका सामाजिक र आर्थिक रुपान्तरणमा योगदान दिनसक्ने सडकहरु हटाइएको छ ।’ उनले पाँच करोड खर्च गरेर बनाइएको गुरुयोजना रद्दीको टोकरीमा हाल्ने काम स्वयम सरकारले गरेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार