बैतडी : गायक तथा सर्जक दिपक बोहराको नयाँ देउडा ठाडी भाका “कलेजी रेटी गई” सार्वजनीक भएको छ। लभ लाईट म्यूजीक स्टुडीयो युटूब च्यानलबाट भिडियोसहित गित सार्वजनीक भएको हो।
बोहराको लय र कम्पोज रहेको गितलाई बिरेन्द्र अंशुले गाएका छन। बिजय थापा मगरले एरेन्ज गरेको गित बिशेष डिजिटल रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको गितका सर्जक बोहराले बताए।
मिलन बिछोडमा आधारीत गितको भिडियोमा थापा कमल विवेक, कल्पना नेपाली र गोविन्द गिरिले सुन्दर अभिनय गरेका छन। गितको भिडियोलाई थापा कमल विवेकले निर्देशन गरेका हुन। विगतका गितहरुजस्तै यो गितलाई पनि माया गरिदिन गायक तथा सर्जक बोहराले अनुरोध गरेका छन।
प्रतिक्रिया दनुहोस्