अछामको साँफेबगरमा करेन्ट लागेर एक जनाको मृत्यु

अछाम : अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका–१४ पातलकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो।

वडा कार्यालय नजिक वडा स्तरीय दलित सञ्जालको भवन मर्तमका क्रममा विद्युतको मेन लाईनमा कर्कटपाता छुँदा पातलकोटका ४५ वर्षीया वीरे साउँदको सोमवार बिहान मृत्यु भएको वडा अध्यक्ष संजु थापाले बताए।

Galaxy

पानी परिरहेका बेला पुरानो कर्कटपाता हटाएर नयाँ छाउने क्रममा करेन्ट लाग्दा ज्यान गएको मृतकका भतिजा शंकर साउँदले बताए। साउँद मिस्त्री थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार