आइतबार बिहानदेखि सुदूरपश्चिममा भारी वर्षा

कैलाली : सुदूरपश्चिम प्रदेशको धनगढीमा भारी वर्षा भएको छ । आइतबार बिहानदेखि भारी वर्षा भइरहेको छ । बिहान साढे सात बजेपछि केही समय रोकिएको वर्षा  दिउँसो दुई बजेपछि पुन:सुरु भएको हो । 

भारी वर्षासँगै धनगढी जलमग्न भएको छ । यस्तै डुबान हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउनु आग्रह गरिएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार