कञ्चनपुरबाट अन्दाजी मूल्य १ लाख बढिका भन्सार छलीका  सामान बरामद

भक्तराज जोशी

कञ्चनपुर : कञ्चनपुरबाट अन्दाजी मूल्य १ लाख ५९ हजार ५६० बराबरको  सामान बरामद गरिएको छ।

जिल्लाको बेदकोट नगरपालिका१ चम्फापुर स्थित सडक किनाराबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ५९ हजार ५६० बराबरको सामान बरामद गरिएको हो।

भन्सार छलीको हार्डवेयर तथा किरानाका लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार