ओलानीमा सर्पको टोकाइबाट एक महिला घाइते

धनगढी : कैलालीको ओलानीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन् । सर्पको टोकाइबाट गोदावरी नगरपालिका–१२ ओलानीकी ३० वर्षीया सोनादेवि तिर्वा घाइते भएकी हुन् । सोमवार जङ्गलमा घाँस काट्ने क्रममा सर्पले टोकेर उनी घाइते भएकी प्रहरीले जनाएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार