कैलालीको सुख्खा नालामा एक महिला मृत अवस्थामा फेला

धनगढी : कैलालीमा एक महिला सुख्खा नालामा मृत अवस्थामा फेला परेकी छिन्।

लम्कीचुहा नगरपालिका-७ खरौला स्थित जैगड राइस मिलको पछाडी पट्टिको सुख्खा नालामा सोही ठाउँ बस्ने ६५ वर्षकी चन्द्रा देबी भुल मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार