धनगढी । पोखराबाट स्कटिङ गरेर यात्रुहरुलाई काठमाडौँ लगिँदैछ । गण्डकी प्रदेशभर सार्वजनिक यातायात बन्द गरेपछि पोखरामा अलपत्र परेका यात्रुहरुलाई स्कटिङ गरेर काठमाडौँ लैजान थालिएको हो ।
१९ वटा बसमा ९ जना यात्रुलाई स्कटिङ गरेर काठमाडौँ पुर्याउन थालिएको कास्की प्रशासनले जनाएको छ । ती बसहरुलाई सशस्त्र प्रहरीले स्कटिङ गरिरहेको छ ।
राइड सेयरिङ सम्बन्धी नियमावलीको विरोधमा यातायात व्यवसायीहरुले गण्डकी प्रदेशभर १६ गतेदेखि सार्वजनिक यातायात ठप्प पारेका छन् ।
प्रतिक्रिया दनुहोस्