अखिल नेपाल खेलकुद महासंघको धनगढी नगर कमिटी गठन, अध्यक्षमा रणधिर निर्वाचित

धनगढी । अखिल नेपाल खेलकुद महासंघ धनगढीको प्रथा भेला सम्पन्न भएको छ । बिहीबार महासंघको धनगढी नगर कमिटीको प्रथम भेला सम्पन्न भएको हो ।

भेलाले रणधिर कर्णको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

Seti Hospital

कर्ण अध्यक्ष रहेको धनगढी नगर कमिटीमा आकाश चौधरी र निशान लामा उपाध्यक्ष, देवी चौधरी सचिव, सरकारी राना र सन्नि चौधरी सह सचिव र कोषाध्यक्षमा दिनेश बोहरा निर्वाचित भएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार