नदीमा डुबेर बालकको मृत्यु

धनगढी : कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ।

घोडाघोडी नगरपालिका–११ को सिसैयामा कान्द्रा नदीमा डुबेर सोही ठाउँका १३ वर्षीय उपेन्द्र कडायतको मृत्यु भएको हो। नुहाउने क्रममा डुबेर बेपत्ता भएका कडायतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार