कांग्रेस महामन्त्री गगन थापाः संविधान लेख्दा धर्म निरपेक्षताको बिरोधमा थिएँ

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापलो संविधान लेख्ने बेलामा आफू धर्म निरपेक्षताको बिरोधमा रहेको बताएका छन्।

बागमती प्रदेश सम्मेलनलाई विहीबार सम्बोधन गर्ने क्रममा थापाले भने,‘म संविधान लेखन मस्यौदा समितिको सदस्य थिएँ। धर्म निरपेक्षता संविधानमा लेख्ने कुरामा मेरो सहमति थिएन। म धार्मिक स्वतन्त्रताको पक्षमा थिएँ।’

सबै धर्म भएका मानिसले स्वतन्त्रतापूर्वक मान्न पाउनुपर्छ भन्ने मान्यतामा आफू रहेको बताएका उनले भने,‘संघीयताका सवालमा पनि हामी कार्यान्वयनमा चुकेका छौं।’
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार