केएमसीमा स्ववियु चुनावको मतगणना दिउँसो साढे १ बजे हुने

भक्तराज जोशी

धनगढी । कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको मतगणना दिउँसो साढे १ बजे हुने भएको छ । विवादका कारण सुरु हुन नसकेको मतगणना बिहीबार दिउँसो साढे १ बजेदेखि सुरु हुने भएको हो ।

बिहीबार बिहान एक सूचना जारी गर्दै स्ववियु निर्वाचन समितिले मतगणना दिउँसो साढे १ बजेदेखि हुने जनाएको छ ।

Seti Hospital

बुधबार सम्पन्न स्ववियु निर्वाचनमा कैलाली बहुमुखी क्याम्पसमा दुई हजार ५७ मत खसेको थियो । क्याम्पसमा तीन हजार ५९२ विद्यार्थी मतदाता रहेका थिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार