दुर्गा प्रसाईंको खोजीको जिम्मा प्रहरीको प्रतिआतंकवाद हेर्ने ब्यूरोलाई

काठमाडौं : राजावादी आन्दोलनका जनकमान्डर तोकिएका तर हाल फरार रहेका व्यावसायी दुर्गा प्रसाईंको खोजीको जिम्मा प्रहरीको प्रतिआतंकवाद हेर्ने विशेष ब्यूरोले जिम्मा लिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान कार्यालयले जारी राखेको जिम्मेवारी विशेषले लिएको हो। 

Galaxy

प्रसाईं नेपालमा नरहेको आँकलनसहित उक्त जिम्मेवारी विशेष ब्यूरोलाई प्रदान गरिएको उच्च स्रोतले जनाएको छ। 

यद्यपि प्रारम्भिक चरणको अनुसन्धानका क्रममा प्रसाईं नेपालबाहिर पुगेको हुन नसक्ने अध्ययन गरिएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार