एक फरार प्रतिवादी पक्राउ

बझाङ : बझाङका एक फरार प्रतिवादी पक्राउ परेका छ।

जिल्ला अदालत बझाङको मिति २०७६ असार २० गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका सुर्मा गाउँपालिका ४ बस्ने ५३ वर्षीय कटक पुजारा पक्राउ परेका छन्। पुजारालाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले सोमवार उनकै घरबाट पक्राउ गरेको हो। 

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार