धनगढीको कपडा बैंकलाइ १५० थान कपडा सहयोग

धनगढी : कैलालीको धनगढीमा रहेको कपडा बैंकलाइ १५० थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको कपडा बैंकलाइ शनिवार कृष्णपुर ९ पचढकी बस्ने हरिप्रसाद रानाले १५० थान कपडा सहयोग गरेका हुन्। रानाले आफ्नी स्वर्गीय छोरी सँगीता रानाको सम्झनामा कपडा सहयोग गरेका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार