कैलालीको भन्सारबाट सामान बरामद

धनगढी : कैलालीको धनगढीबाट साढे पाँच लाख बढिका भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराह, धनगढी–३ मिलनचोक, धनगढी–९ त्रीवेणीघाट, धागढी–१० जुगेडा कटान र धनगढी–१५ सुर्मीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका  करिब ५लाख ५० हजार ५५० मुल्य बराबरको भन्सार छलीकमा सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

Galaxy

उक्त मुुल्य बराबरको भन्सार छलीका प्याज, चिनी, बिडी, सुर्ती, प्लाजु, सुटपिस, प्लाष्टिक झिल्ली, सानो/ठुलो सिलिङ फ्यान, स्ट्याण्ड फ्यान, बोईलर कुखुरा, अटो थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार