ग्याँस पट्किदाँ घाईते भएकी मिनाले संसार छोडिन्, उनकी छोरी चन्द्रा र व्यापारी गोविन्द अस्पताल सैयामा

धनगढीः  कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किएर घाइते भएकी मिनाले हिजो संसार छोडेकी छिन् ।

चैत २ गते सिलिन्डर पड्किदा घाइते भएकी धनगढी उपमहानगरपलिका–६ मट्यारी बस्ने ३६ वर्षीया मिना खड्को हिजो कृर्तीपुर बर्निङ हस्पिटलमा मृत्यु भएको हो।

SHIKHAR COOL TECH

केही दिन अगाडी ग्याँस सिलिन्डर सकिएपछी नयाँ ग्यास जोडेर चेक गर्न खोज्दा लिक भएर आगो लागेको थियो । सोही दिन ३ जनालाई उपचारका लागी धनगढीमा रहेको निर्सग अस्पतालमा पर्‍याईएकोमा त्यहा उपचार सम्भव नभएपछी काठमाडौँको बर्निङ हस्पिटलमा पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सोही घटनामा घाइते भएका मृतककी छोरी २० वर्षीय चन्द्रा खड्का र ग्यास बिक्रेता स्थानीय व्यापारी ४० वर्षीय गोविन्द राज जोशीको उपचार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार