कैलालीमा सुस्त मनस्थितिकी किशोरीलाई करणी गर्ने एक किशोर पक्राउ 

धनगढी : कैलालीमा सुस्त मनस्थितिकि किशोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा १६ वर्षीय किशोरलाई पक्राउ गरिएको छ।

बुधवार साँझ साढे ४ बजे कैलारी गाउँपालिका–८ बस्ने किशोरले १५ वर्षीया मानसिक रूपमा सुस्त किशोरीलाई जबर्जस्तीकरणी गरेको भन्दै खबरप्राप्त भएपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरिएको हो।

Seti Hospital

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) डीएसपी कबिन्द्र सिंह बोहराले किशोरलाई पक्राउ गरेर नियन्त्रणमा राखिएको बताए। पीडित किशोरीलाई स्वास्थ परीक्षणका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार