धनगढीमा श्रीमान् श्रीमतीसँगको झगडा : ब्लेडले आफ्नै नाडी काटे

धनगढी : धनगढीमा एक जनाले श्रीमतीसँगको विवादमा आफ्नै नाडीमा ब्लेड चलाएका छन् ।गौरीगंगा नगरपालिका–१० मसुरिया घर भएर धनगढी उपमहानगरपालिका–१ मा कोठा गरि बस्ने २३ वर्षीय रोहन परियारले श्रीमती रितुसँगको विवादमा ब्लेडले नाडी काटेका हुन् ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार परियारको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने उनको अवस्था समान्य रहेको छ ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार