बैतडीमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला

बैतडी : बैतडीमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–५ दोलीमा अन्दाजी ४० बर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको हो ।

महाकाली राजमार्ग अन्तर्गत सतबाँझ – गोकुलेश्वर सडक छेउमा शनिबार बिहान ८ बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवत्ता प्रहरी निरिक्षक बलराम पाण्डेयले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान थालिरहेको उनले बताए । पाण्डेका अनुसार शवको पहिचान हुन सकेको छैन ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार