कैलालीमा फरार रहेका प्रतिवादी आफ्नै घरबाट पक्राउ

 धनगढी : कैलालीका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको मिति २०८० वैशाख ११ गतेको फैसलाले विना इजाजत बिष्फोटन पदार्थको कारोबार गरेको मुद्दामा ५ महिना ४ दिन कैद सजाय र १० हजार जरिवानामा तोकिएपछि फरार रहेका कैलारी गाउँपालिका-४ बस्ने ५१ वर्षीय रोमनारायण गामु डगौरा पक्राउ परेका छन्। डगौरालाई इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार