चेक अनादर मुद्धामा फरार रहेका एक जना आफ्नै घरबाट पक्राउ

धनगढी : चेक अनादर मुद्धामा फरार धनगढीका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला अदालत कैलालीबाट चेक अनादर मुद्धामा १ हजार  जरिवाना तोकेपछि फरार रहेको प्रतिवादी जिल्ला कैलाली धनगढी उपमहानगरपालिका–८ बस्ने ५१ वर्षीय बिक्रम चौधरी पक्राउ परेका हुन्।

Galaxy

चौधरीलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरी अदालतमा पेश गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार