महाकुम्भ आउने–जाने क्रममा दुर्घटना: १४ जनाको मृत्यु

काठमाडौँ : दुई दुर्घटनामा मानिसहरू महाकुम्भमा स्नान गरेर फर्किरहेका थिए । एउटामा भने एक परिवार स्नान गर्न गइरहेको थियो । 

महाकुम्भ मेलाबाट बिहारको भोजपुर फर्किरहेको कार ट्रकको पछाडि ठोक्किएको छ । यसमा ६ जनाको मृत्यु भयो । यीमध्ये चार जना एउटै परिवारका थिए ।

Seti Hospital

वाराणसीको प्रयागराज राजमार्गमा भक्तजनहरू बोकेको कार पार्क गरिएको ट्रकसँग ठोक्किएको थियो ।  यो कारका मानिसहरू महाकुम्भमा स्नान गर्न जाँदै थिए ।

उत्तर प्रदेशको गाजीपुरमा भने महाकुम्भबाट फर्किरहेको कार वाराणसी–गोरखपुर राजमार्गमा पार्क गरिएको ट्रलीसँग ठोक्कियो । यसमा ४ जनाको मृत्यु भएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार