रेखा गुप्ता दिल्लीको मुख्यमन्त्रीमा निर्विरोध चयन, रामलीला मैदानमा लिईन पदको शपथ

एजेन्सी : रेखा गुप्ताले दिल्लीको मुख्यमन्त्रीको रूपमा सपथ लिएकी छिन्। उनी दिल्लीको चौथो महिला मुख्यमन्त्री बनेकी छिन्। उनले रामलीला मैदानमा पदको सपथ लिइन्।

यो पार्टीका लागि ऐतिहासिक दिन हो किनभने बीजेपी २७ वर्षपछि राजधानीमा सत्तामा फर्किएको छ। सुषमा स्वराज, शीला दीक्षित र आतिशीपछि रेखा गुप्ता दिल्लीको चौथो महिला मुख्यमन्त्री बनेकी छिन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार