कैलालीको खप्परे खोलामा वेवारिसे शव फेला

धनगढी : कैलालीको खप्परे खोलामा वेवारिसे शव भेटिएको छ। गौरीगंगा नगरपालिका-मा रहेको खप्परे खोलामा आइतवार वेवारिसे अवस्थामा पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ। घटनास्थल कार्य सकेर शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। तर पहिचान भने खुल्न सकेको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार