कञ्चनपुरस्थित महेन्द्रनगरको ए-वान सिलाई सेन्टरमा आगलागि

धनगढी : कञ्चनपुरको एक सिलाइ सेन्टरमा आगलागी भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको ए–वान सिलाई सेन्टरमा आगलागी भएको हो।

आइतवार बिहान भएको आगलागीको क्षतिको विवरण खुलेको छैन। स्थानीय र प्रहरीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका छन्। आगलागीको कारणको विषयमा अनुसन्धान जारी रहेको नेपाल प्रहरीले बताएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार