पाखा माथिबाट ढुङ्गा खसेर लाग्दा डोटीका एक बृद्धा घाईते

डोटी : डोटीमा पाखा माथिबाट ढुङ्गा खसेर लाग्दा एक बृद्धा घाईते भएकी छिन्। डोटी सायल गाउँपालिका-६ बिरेकाँडा बस्ने ८० वर्षीया कमली ऐर आफ्नै घरको आगनमा बसेको अवस्थामा घरको पाखा माथिबाट शनिवार साँझ ढुङ्गा खसेर छातिमा लाग्दा घाईते भएकी हुन्।

उनलाई उपचारको लागी राति १२ः५ बजेको समयमा डडेल्धुरा अस्पताल डडेल्धुरामा पुर्‍याई उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार