अमेरिका पुगे मोदी, ट्रम्पसँग भेटवार्ता गर्ने

एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका पुगेका छन् । अमेरिका भ्रमणमा रहेका उनी बिहीबार बिहान वाशिङटन डीसी पुगेका हुन् । 

अमेरिकामा रहँदा उनले राष्ट्रपति डोनाल्ड ट्रमपलाई भेट्ने कार्यक्रम छ । ‘भारत र अमेरिकाबीच व्यापक विश्वव्यापी रणनीतिक साझेदारी निर्माण गर्न उत्साहित छु। हामी दुवै देशले हाम्रा जनता र हाम्रो ग्रहको राम्रो भविष्यको लागि सँगै काम गर्न जारी राख्नेछौं,’ उनले लेखेका छन् । 

khadya

ट्रम्पलाई भेट्नुअघि उनले अमेरिकी गुप्तचर प्रमुख तुलसी गबार्डसँग भेट गरेका थिए ।

ट्रम्प र मोदीबीचको भेटमा व्यापार, लगानी, ऊर्जा, रक्षा, प्रविधि र अध्यागमनका विषयमा छलफल हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार