गोदावरीका एक युवक खैरो हेरोइनसहित पक्राउ

धनगढी : कैलालीको गोदावरीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्। बुधवार साँझ गोदावरी नगरपालिका–२ राष्ट्रिय वाणिज्य बैंक अत्तरियाबाट तेघरीका २२ वर्षीय धिरज बलायर खैरो हेरोइनसहित पक्राउ परेका हुन।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार सडकमा लागु औषधको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो। टोलीले बलायरको साथबाट २ सय मिलिग्राम लागुऔषध ९खैरो हेरोइन० बरामद गरी उनलाई पक्राउ गरिएको जनाएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार