धनगढीमा मोटरसाइकल पल्टिदा चालक घाइते

धनगढी : धनगढीमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालक घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–८ को क्याम्पस चौकमा चौराहबाट मनहेरातर्फ गइरहेको से २ प ५२०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालक घाईते भएका हुन्।

मोटरसाइकल पल्टिदा चालक जोशीपुुर गाउँपालिका–४ बस्ने २८ वर्षीय गोपाल चौधरी घाइते भएका छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार